रोयल सेमिफाइनलमा
काठमाडौं । आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले शनिबार बूढानीकलकण्ठ बास्केटबल क्याम्प (बीबीसी) लाई ६१–४७ ले पराजित गर्यो। जितसंगै रोयल समूह ‘बी’ को विजेता बन्यो । रोयलका निकेश मगरले २४ अंक जोडे । पहिलो क्वाटरमा १३–११ ले अगाडि बढेको रोयल … Read more