एनबिए डिज्नी वर्ल्ड रिसोर्टमा गर्ने तयारी
एजेन्सी । अमेरिकाको बास्केटबल प्रतियोगिता एनबिए जुलाईमा सुचारु गर्ने तयारी गरिएको छ । कोरोना भाईरसको महामारीपछि स्थगित एनबिए जुलाई अन्तिमबाट सुचारु गर्ने तयारी गरिएको हो । आयोजक नेसनल बास्केटबल एसोसियसनले स्थगित एनबिए फ्लोरिडाको डिज्नी वर्ल्ड रिसोर्टमा सुचारु गर्ने तयारी भईरहेको जनाएको छ । कोरोनाको कारण एनबिए गत मार्च ११ बाट स्थगित गरिएको छ । कोरोनाको … Read more